एकै दिनमा अम्बाको औसत मूल्य २६ रुपैयाँले बढ्यो
काठमाडौं,७ असोज ।स्थानीय बजारमा अम्बाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार मंगलबार अम्बाको मूल्य बढेको देखिएको हो । मंगलबार कालीमाटी बजारमा अम्बा थोकमा प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम १०० रुपैयाँसम्म र औसत ९२ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
