SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ ०८:१८ AM · 1 मिनेट पढाइ

सदरमुकाम तम्घासमै भएन चाडपर्व लक्षित बजार अनुगमन 

गुल्मी,७ असोज । गुल्मीमा चाडपर्व नजिक आउँदा पनि बजार अनुगमनको अवस्था भने शून्य रहेको छ ।  चाडपर्वको मौका छोपी बजारमा अखाद्य बस्तुहरू बिक्री हुने, म्याद गएका समानहरू बिक्री वितरण हुनेसँगै कालोबजारी हुन सक्ने हुँदासमेत बजार अनुगमनमा भने सरोकारवाला निकाय मौन जस्तै गरी बसेको पाइएको छ ।