भूमिमन्त्री सिन्हाद्वारा भू–उपयोग नियमावली संशोधनको प्रक्रिया प्रारम्भ
काठमाडौं, ७ असोज । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हाले भू–उपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ लाई संशोधन गर्ने निर्णय गरेका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् । उनका अनुसार भू–उपयोग नियमावलीले विद्युत् लाइन विस्तार तथा अन्य विकास निर्माणका कार्यहरूमा बाधा पुर्याएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
