SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ ०९:११ AM · 1 मिनेट पढाइ

प्रशासनिक नेतृत्वविरुद्ध बृहत् भेला गर्ने तयारी

काठमान्डौ, ७ असोज । मुलुकमा राजनीतिक र प्रशासनिक नेतृत्वका कारण बढ्दै गएको भ्रष्टाचार र अनियमितताविरुद्ध निजामती सेवासहित सार्वजनिक क्षेत्रका कर्मचारीले बृहत् भेलाको तयारी गरेका छन् । सिंहदरबारभित्र कार्यरत कर्मचारीहरूले जेन–जी आन्दोलनको भावनाअनुसार राजनीतिक नेतृत्व सत्ताबाट हटे पनि मुख्यसचिवसहित निजामती सेवाको नेतृत्वले पद छाड्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।