कुलमान घिसिङ र बेलायती रातजदूबिच भेटवार्ता
काठमाडौँ, ७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइसम्बन्धी तीन मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङ र नेपालस्थित बेलायती राजदूत रव फेनबिच सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भेटवार्ता भएको छ । भेटमा नवनियुक्त मन्त्री घिसिङलाई बेलायती राजदूत फेनले बधाई दिएर सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
