ड्रिम इन्टरनेशनलको सेवा पुनः सञ्चालन
बुटवल, ७ असोज । जेनजी आन्दोलनको क्रममा क्षति ब्यहोरेको बुटवलको ड्रिम ईन्टरनेश्नल होटल प्रालिको सेवा मंगलबारदेखि सुचारु भएको छ । आन्दोनलको क्रममा होटलको रेष्टुरेन्ट, लबी र क्याफेटेरिया क्षेत्रमा बढि क्षति भएको थियो । देविनगरस्थित नेपाल अपाङ आश्रममा आश्रितहरुलाई होटलमा नै खाना खुवाउदै सेवा सुभारम्भ गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
