SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ १०:१६ AM · 1 मिनेट पढाइ

रास्वपा सभापति लामिछानेलाई पद छाड्न सुदूरपश्चिम समितिको सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम समितिले सभापति रवि लामिछानेलाई पदीय जिम्मेवारीबाट अलग हुन सुझाव दिएको छ । समितिले सभापति लामिछानेले उदारता देखाउँदै न्यायिक निकायबाट मुद्दाको निरुपण नहुञ्जेल पार्टी नेतृत्व छोड्नुपर्ने उल्लेख गरेको छ ।