सत्यवती सडक अवरुद्ध : वर्षातमा किसानको मेहनत थपिँदै
पाल्पा, असोज ७ । पाल्पाको तिनाउ गाउँपालिका–सत्यवती क्षेत्रमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने किसान र व्यवसायी अहिले ठूलो समस्यामा परेका छन् । वर्षात्पछि सडक मर्मत नहुँदा स्थानिय उत्पादन बजारसम्म पु¥याउन उनीहरू मानव श्रममै निर्भर बन्न बाध्य भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
