सेयर बजार २.२३ प्रतिशतले उकालो, निर्जीवन बीमा समूह अग्रस्थानमा
काठमाडौं, ७ असोज । मंगलबार सेयर बजार २.२३ प्रतिशतले बढेको छ । ५८.६३ अंकले वृद्धि भई नेप्से २,६८२ विन्दुमा कायम भएको हो । बजार उकालो लागे पनि कारोबार रकम भने केही घटेको देखिएको छ । अघिल्लो दिन ९ अर्ब १७ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब २९ करोड रुपैयाँमा सीमित भयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
