शिक्षामन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बसोबास गर्दै
काठमाडौं, ७ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने भएका छन् । सोमबार सपथ लिएर पदभार ग्रहण गरेपछि मन्त्री पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । केशरमहलस्थित मन्त्रालय भवनमै बस्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । ‘कोठा भेटिएको छ । आज बेलुकाबाट मन्त्रीज्यू मन्त्रालयमै बस्नुहुन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
