SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ ११:५१ AM · 1 मिनेट पढाइ

गुन्द्रीमै बसेर जनताको सेवा : “जहाँ भए पनि सेवा दिन तयार छु” – वडा अध्यक्ष पाण्डे

लमही, ७ असोज । जेनजी आन्दोलनका क्रममा कार्यालय जलेर क्षतिग्रस्त भएपछि दाङ–१५ का वडा अध्यक्ष रमेश कुमार पाण्डे गुन्द्रीमा बसेरै जनतालाई  सेवा दिइरहेका छन् । “म जहाँ बसेर पनि जनताको सेवा गर्न तयार छु,” अध्यक्ष पाण्डेले भने । आन्दोलनको क्रममा घोराही  उपमहानगर पालिका सहित धेरै  वडा कार्यालय  क्षति  ग्रस्त छन् ।