सुक्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि अवरुद्ध
काठमाडौं, ७ असोज । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा भयंकर सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ । मंगलबार दिउँसो ३:२० बजे खसेको पहिरोले सडकसमेत भासिने उच्च जोखिम देखिएको छ । चितवनका प्रहरी प्रमुख (एसपी) गोविन्द पुरीका अनुसार, पहिरो निकै ठूलो भएकाले सडक तत्काल खुल्ने कुनै सम्भावना छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
