निर्वाचनको तयारीमा जुट्यो सरकार
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने तयारीमा जुटेको छ। यसकै तयारीका आज प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
