SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ ०१:३१ PM · 1 मिनेट पढाइ

राजनीतिक दल सच्चिनु पर्ने

दाङ, ७ असोज । राजनीतिक दलले आफुलाइ सुधार गरेर अगाडि बढ्नुपर्ने नागरिक अगुवाले बताएका छन् । नागरिक समाज दाङ र महिला मानव अधिकार रक्षक संजाल  दाङको आयोजनामा बदलिएको राजनीतिक परिवेशमा नागरिक दायित्व  विषयक अन्तरक्रिया कार्यक्रम दाङको घोराहीमा सम्पन्न भएको छ ।