SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ ०३:४७ PM · 1 मिनेट पढाइ

नेपाल सुरक्षित गन्तव्यको सन्देश दिन पर्यटन दिवसमा रयाली

बुटवल, ८ असोज । ४६औँ विश्व पर्यटन दिवसको अवसरमा रुपन्देहीका होटल तथा रेस्टुरेन्ट व्यवसायीले विभिन्न कार्यक्रम गर्ने भएका छन् । संघमा आवद्ध व्यवसायीहरूको सहभागितामा बुटवलदेखि बेलहियासम्म “नेपाल सुरक्षित गन्तव्य“ भन्ने सन्देशसहित शान्तिपूर्ण मोटरसाइकल रयाली आयोजना गर्ने भएको छ ।