SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ १२:१२ AM · 1 मिनेट पढाइ

जेनजी भनेको जेनजी हो नि !

बोर्ड परीक्षा चलिरहेको समयमा अकस्मात भदौ २३ र २४ गतेको जेनजी को आन्दोलन सुरु भयो जसले गर्दा देश कुन दिशातर्फ जान्छ भन्ने अन्योलता सबैमा थियो । विभिन्न शैक्षिक संस्थाहरूको पढाइ एवं परीक्षा हुने नहुने विषय अन्यौलता रहदा मनमा अब के हुन्छ भन्ने प्रश्नले मात्रै सताइरहन्थ्यो ।