SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ १२:१८ AM · 1 मिनेट पढाइ

नेपालीलाई अबुधाबी दूतावासको आग्रह: यूएईको नियम पालना गरिदिनुस्

काठमाडौँ । नेपाली राजदूतावास, अबुधाबीले संयुक्त अरब इमिरेट्समा कार्यरत नेपालीलाई त्यहाँको नियम पालना गर्न आग्रह गरेको छ।