SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ ०१:३२ AM · 1 मिनेट पढाइ

नेपालगन्जसम्म अब रेल आउने !

बाँके, ०८ असोज । मित्र राष्ट्र भारतको रूपैडियामा निर्माण भइरहेको ब्रोडगेज लाइन रेल अब छिट्टै सञ्चालन हुने भएको छ । प्राप्त जानकारी अनुसार भारत सरकारले प्रयास गरेको शिलान्यास मात्रै गर्ने नभएर सो निर्माण भए पश्चात् उद्घाटन समेत गर्ने बताइएको छ ।