प्रहरीले नै स्थापना गरे पुस्तकालय
गुल्मी, ८ असोज । जिल्ला प्रहरी कार्यालय गुल्मी अन्तर्गत इलाका प्रहरी कार्यालय रिडीमा “प्रहरी पुस्तकालय” स्थापना गरिएको छ । “नव–प्रवर्तनीय कार्यक्रम” अन्तर्गत स्थापना गरिएको उक्त पुस्तकालयको मंगलबार जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद अधिकारीले शुभारम्भ गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
