बीभत्स घटनाका पीडितलाई क्षतिपूर्ति देऊ
आजभन्दा १८ वर्ष अगाडिको एउटा अकल्पनीय घटना सम्झिँदा कपिलवस्तुको चन्द्रौटा क्षेत्रका नागरिकको मन अझै पनि भक्कानिन्छ । त्यो घटना इतिहासमा विस्मृत भैसकेको छ तर त्यसले दिएको पीडा र रोदनले कपिलवस्तुलाई नराम्रोसँग अहिले पनि पीडा दिँदै आएको छ । किनभने पीडित परिवारले न्याय पाएका छैनन् । सरकारले दिने भनेको क्षतिपूर्तिको कुरा इतिहास वनेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
