SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ ०३:२० AM · 1 मिनेट पढाइ

छत्रकोटको बरडाँडामा व्यावसायिक बाख्रा पालन

गुल्मी, ०८ असोज । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले बाली बस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम अन्तर्गत जिल्लाको छत्रकोट गाउँपालिकामा बाख्रा पालन कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ ।