टिम बनाउन व्यस्त छु, केही दिन फोन र मेसेज नगर्नुहोला- शिक्षामन्त्री पुन
काठमान्डौ, ८ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केही दिनका लागि आफूलाई फोन वा म्यासेज नगर्न आग्रह गरेका छन् । मन्त्रालयमा प्रभावकारी र सिर्जनशील टिम गठनमा व्यस्त रहेको भन्दै उनले अनावश्यक सम्पर्क नगर्न आग्रह गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
