इरानले मृत्युदण्डलाई तीव्र पार्दै, मानवअधिकार समूहद्वारा चिन्ता
काठमान्डौ, ८ असोज । इरानमा सन् २०२५ को शुरूआतदेखि अहिलेसम्म कम्तीमा एक हजार जनालाई मृत्युदण्ड दिइएको गैरसरकारी संस्था इरान मानवअधिकारले जनाएको छ । संस्थाले यसलाई गम्भीर रूपमा आलोचना गर्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ । आइएचआरका अनुसार, गएको हप्तामात्रै ६४ जनालाई मृत्युदण्ड दिइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
