सुनको मूल्यमा निरन्तर वृद्धि, आज कति ?
काठमान्डौ, ८ असोज । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा १ हजार ३०० रुपैयाँले बढेर तोलाको २ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो यो भाउ तोलाको २ लाख २१ हजार ७०० रुपैयाँ थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
