यात्रा सुरक्षित बनाउन चालक र यात्रुलाई मन्त्री घिसिङको चार सुझाव
काठमान्डौ, ८ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दसैँका अवसरमा यात्रुलाई सुरक्षित यात्रा गर्न र चालकले जिम्मेवारीपूर्वक सञ्चालन गर्न आवश्यक सुझाव दिएका छन् । सहरबाट आफ्ना घर फर्कने यात्रुको चाप बढिरहेको अवस्थामा, मन्त्री घिसिङले बुधबार सामाजिक सञ्जालमार्फत चालक र यात्रु दुवैका लागि चार–चार सुझाव सार्वजनिक गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
