SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ ०६:०० AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा चुनावमा पाँच अर्ब रुपैयाँ खर्च हुने आयोगको अनुमान

काठमान्डौ, ८ असोज । जेनजी आन्दोलनले केपी शर्मा ओली सरकार ढल्यो र पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा नयाँ सरकार बनेपछि प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ मा चुनावको मिति तोकिएको छ । प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता जनाएकी छन् ।