प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे मेयर बालेन्द्र शाह
काठमान्डौ, ८ असोज । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बुधबार बिहान ९ बजे प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा भेटघाट गरेका छन् । स्रोतका अनुसार भेटघाट अनौपचारिक भए पनि मुख्य रूपमा जेनजी आन्दोलनले उठाएका माग र मुद्दामा केन्द्रित थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
