SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ ०६:३० AM · 1 मिनेट पढाइ

मिस युनिभर्स नेपाल २०२५ को फिनाले आज हुँदै, १४ जनाले गर्दै छन् प्रतिस्पर्धा

काठमान्डौ, ८ असोज ।  विश्वव्यापी चर्चित ब्युटी पेजेन्ट ‘मिस युनिभर्स’ को नेपाल फ्रेन्चाइज ‘मिस युनिभर्स नेपाल २०२५’ को फिनाले आज हुने भएको छ। काठमाडौंको रोएल टुलिप होटेलमा दिउँसो ४ बजे देखी सुरु हुने फिनालेमा १४ जना सुन्दरीले प्रतिस्पर्धा गर्दै छन्।