स्थानीय कानुनको पूर्ण पालना गर्न यूएईमा कार्यरत नेपालीलाई दूतावासको आग्रह
काठमान्डौ, ८ असोज । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित नेपाली राजदूतावासले यूएईमा कार्यरत नेपालीहरूलाई स्थानीय कानुन, नियम र मूल्य मान्यताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
