SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ ०७:४२ AM · 1 मिनेट पढाइ

दुई बालिका मृत अवस्थामा फेला

बर्दिया,८ असोज । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. २ संगम बस्तीका दुई बालिका मृत आवस्थामा फेला परेका छन् । उनीहरुको गुलरिया नजिकै रहेको बबई नदिमा नुहाउन गएको बेला नदिमा दुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नम्वर २ संगम बस्तकिा दुर्गा शाही र निशानी थापा रहेका छन ।