बर्दिया राष्ट्रिय निकुञ्जमा जिप सफारी शुरु
बर्दिया, ८ असोज । बर्दिया राष्ट्रिय निकुञ्जमा साउन महिनादेखि अवरुद्ध भएको जिप सफारी सेवा पुनः संचालनमा आएको छ । वर्षायामसँगै आएको लगातारको वर्षा र हावाहुरीका कारण निकुञ्जभित्रका सडक अवरुद्ध भएपछि करिब दुई महिनासम्म सफारी सेवा स्थगित गरिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
