जेनजी आन्दोलनबाट क्षतिग्रस्त सरकारी सम्पत्तिको पुनर्निर्माण गर्न समिति गठन
काठमाडौं, ८ असोज । सरकारले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका कारण क्षति पुगेका सरकारी सम्पत्तिहरूको पुनर्निर्माणका लागि एक समिति गठन गरेको छ । सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन आदेश जारी गर्दै अर्थमन्त्रीको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिमा गृहमन्त्री र सहरी विकासमन्त्री सदस्य रहनेछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
