SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ ०८:४४ AM · 1 मिनेट पढाइ

लुम्बिनीका युवा अर्जुन कुर्मी र भारतका केन्द्रीय वित्त राज्यमन्त्री पङ्कज चौधरीबिच भेटघाट

भैरहवा, ८ असोज । लुम्बिनीका युवा अभियानकर्ता अर्जुन कुर्मी र भारतका केन्द्रीय वित्त राज्यमन्त्री पङ्कज चौधरी बिच भारतको राजधानी दिल्लीमा विशेष भेटघाट भएको छ । यस भेटमा दुवैले भारत र नेपालबिचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन् ।