भैरहवामा ‘दसैँ सस्तो बजार-२०८२’ सुरु
भैरहवा, ८ असोज । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको आयोजनामा ‘दसैँ सस्तो बजार-२०८२’ सुरु भएको छ । असोज ८ गतेदेखि १२ गते सम्म सङ्घको परिसरमा सुरु चल्ने यो पाँच दिने बजारले उपभोक्ताहरूलाई सस्तो, सुलभ र गुणस्तरीय सामानहरू एकै ठाउँमा उपलब्ध गराउने लक्ष्य राखेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
