SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ १०:२० AM · 1 मिनेट पढाइ

तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान, असहज अवस्थाप्रति चिन्ता

तिलोत्तमा, ८ असोज । तिलोत्तमा व्यापार संघले विजायदशमी, शुभदीपावली, छठ र नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्श लुम्बिनी प्रदेशका उपाध्यक्ष झविन्द्रप्रसाद कंडेल, संघका अध्यक्ष नेत्रप्रसाद न्यौपाने, प्रथम उपाध्यक्ष मानबहादुर बर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।