कोहलपुर–सुर्खेत सडकखण्डमा आवतजावत बन्द
बाँके, ८ असोज । विद्यार्थी रित्तिक (तिलक) शाहीको निधनप्रति आक्रोशित उनका आफन्तले कोहलपुर–सुर्खेत सडकखण्डमा अनिश्चितकालीन आवतजावत बन्द गरेका छन् । बुधबारदेखि कोहलपुर, सुर्खेत र अछाम जिल्लामा यातायात पूर्ण रूपमा रोकिएको छ । कोहलपुरमा अध्ययनरत शाही दशैं मनाउन अछाम जाँदै गर्दा ट्रकको ठक्करबाट ज्यान गुमाएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
