कास फुल्यो, मान्छे भुल्यो
दाङ, ८ असोज । दाङको घोराही उपमहानगरपालिका – ५ र ६ को बिचमा पर्ने बबई नदीमा कास फुलेर सेतै भएको छ । खोलाको सङ्लो पानी र सेतो कास जो कोहीलाई लाग्छ यो देख्दा खास । शिरमा रहेको पान्डबेस्वर धारा पानी मन्दिर आउने जो कोही तीर्थ यात्रीलाई यो दृश्यले आकर्षण गर्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
