ट्रम्पले रुसलाई ‘कागजी बाघ’ भनेपछि जेलेन्स्कीको प्रतिक्रिया : यो ठूलो धारणा परिवर्तन हो
काठमाडौँ । रुस–युक्रेन मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेरेको धारणा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका लागि ‘ठूलो परिवर्तन’ भएको छ । यसअघि युद्धविरामका लागि युक्रेनले आफ्ना केही भूभाग त्याग्नुपर्ने बताएका ट्रम्पले अहिले भने आफ्नो धारणा फेर्दै रुसलाई ‘कागजी बाघ’ को संज्ञा दिएका छन् । साथै, उनले युक्रेनले गुमाएको भूमि फिर्ता लिन सक्ने उल्लेख गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
