श्रीलङ्कामा हुने यू-१९ महिला काभा च्याम्पियनशिपको तयारीमा जुट्यो नेपाल टोली
काठमाडौं । श्रीलङ्कामा हुने १९ वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनशिपका लागि नेपाली टोली तयारीमा जुटेको छ । आउँदो कात्तिक १७ देखि २४ गतेसम्म श्रीलङ्काको राजधानी कोलम्बोमा १९ वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनशिप आयोजना हुँदै छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
