सेमीफाईनलमा ११ र ३ तथा ४ र ६ आमनेसामने
बुटवल, ८ असोज । जी ट्वाईन्टी फाईभ क्लबको आयोजनामा बुटवलमा जारी वडा स्तरीय प्रथम जी–२५ सेभेन साईड भेट्रान्स कप फुटबल प्रतियोगिताको अन्तिम चारको टुगो लागेको छ । बुधबार भएको खेलमा वडा नं. ४, वडा नं. ३, वडा नं. ११ र वडा नं. ६ अन्तिम चारमा स्थान बनाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
