SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ ०३:४९ PM · 1 मिनेट पढाइ

बाँकेको डुडुवामा तालाबन्दी नखुल्दा सेवा ठप्प, दसैंमा पनि कर्मचारी तलबविहीन

नेपालगञ्ज, ८ असोज । बाँकेको डुडुवा गाउँपालिकामा लगाइएको तालाबन्दी नखुल्दा अत्यावश्यक सेवा ठप्प भएको छ । गत भदौ २५ गते साँझ करिब साढे ८ बजेतिर जेन–जी आन्दोलनको आडमा अज्ञात समूहले गाउँपालिकाको कागजात निकालेर आगजनी गरेको थियो ।