कामले गाउँमै दिएको माम
हातको सीप बन्यो आम्दानी–आत्मनिर्भरको बाटो दाङ, ०५ असोज । सीपले आत्मनिर्भर बनाउँछ भन्ने उदाहरण बनेकी छन् घोराही उपमहानगरपालिका–३ कि शर्मिला चौधरी । टायल मार्बल लगाउन सिकेको सीपलाई उनले आम्दानीको बाटो बनाएकी छिन् । टायल, मार्बल काट्ने, लगाउने सबै कामको सीप उनीसँग छ । उनी भन्छिन्–‘मलाई काम गर्न केही दुःख लाग्दैन । कामले पैसा आउँछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
