निस्दी गाउँपालिका पाल्पाः सडकले छोयो सास्तीले छाडेन
पाल्पा, ०५ असोज । जब आकाशबाट सिमसिम पानी पर्न थाल्छ तब निस्दी गाउँपालिकाको प्रशासकीय केन्द्र मित्यालसँगको सडक सञ्जालको सम्बन्ध टुट्ने गर्दछ । यो समस्या निस्दी गाउँपालिकाको ज्यामिरे झिरुवास मित्यालका लागि नयाँ होइन । सदियौँदेखि यस क्षेत्रका जनताले यो सास्ती बेहोर्दै आएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
