SHARE
बुटवल टुडे · आइबार​ ५ असो २०८२ ०३:०१ AM · 1 मिनेट पढाइ

कसरी रोकिएला मानव बेचबिखनको जालो ?

मुलुकको ध्यान अहिले जेनजी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तन र देशले तय गर्ने आगामी बाटोको विषयमा केन्द्रित छ । खासगरी जेनजी आन्दोलनका क्रममा भएको ठूलो मानवीय र भौतिक क्षतिले मुलुक आक्रान्त बनेको छ । देशले अकल्पनीय क्षति ब्यहोरेको वर्तमान परिवेशमा शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी प्रशासनको ध्यान क्षति भएका भौतिक संरचनाको लेखाजोखातर्फ केन्द्रित भएको छ ।