SHARE
बुटवल टुडे · आइबार​ ५ असो २०८२ ०३:४४ AM · 1 मिनेट पढाइ

दसैँ सुरु हुँदैछ, मौसम कस्तो होला ?

 काठमाडौं, ५ असोज । पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिएसँगै दुर्गा पक्ष अर्थात् दशैं सुरु हुँदैछ । भोलि असोज ६ गते घटस्थापनाको दिनदेखि दुर्गा पक्षको औपचारिक सुरुआत हुनेछ । दशैं रमाइलो गरी मनाउने तयारीमा रहेका लागि मौसम कस्तो होला भन्ने चासो हुनु स्वाभाविक हो ।