SHARE
बुटवल टुडे · आइबार​ ५ असो २०८२ ०५:०२ AM · 1 मिनेट पढाइ

महावीर पुन पनि मन्त्री बन्दै

 काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा महावीर पुन पनि रहने भएका छन्। प्रधानमन्त्री कार्कीले छलफल गरेपछि पुन मन्त्री बन्न तयार भएका हुन्। पुनलाई विज्ञान तथा प्रविधि मन्त्री बनाउन लागिएको हो। तर अहिले शिक्षा पनि विज्ञान तथा प्रविधि मन्त्रालयसँगै छ।