नेपालगञ्जमा दुई हजार बढी गोलीका खोका सहित दुईजना पक्राउ
नेपालगञ्ज, ५ असोज । नेपालगञ्जमा स्थानीयबासीले दुई जनालाई नियन्त्रणमा लिएर प्रहरीसमक्ष बुझाएका छन् । नियन्त्रणमा लिइएका ब्यक्तिसँग दुई हजारभन्दा बढी गोलीका खोका पनि बरामद गरिएको छ । नेपालगञ्जका विभिन्न टोलमा पछिल्ला दिनमा चोरीका घटना बढेपछि स्थानीयले राति गस्ती गर्न थालेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
