SHARE
बुटवल टुडे · आइबार​ ५ असो २०८२ ०६:५२ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा आगजनी–तोडफोडमा संलग्नलाई पदबाट राजीनामा दिन अध्यक्ष घर्तीको आग्रह 

लमही ,५ असोज । नेपाली काँग्रेस निकट तरुण दल दाङका अध्यक्ष टिका घर्तीले जेनेरेसन ( जेनजी ) आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा संलग्न आफ्ना सदस्यलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।