सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढ्यो
काठमाडौँ, ०५ असोज । आज सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलाको २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको भाउ पनि बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
