नेपाली क्रिकेट टोली भोलि युएई प्रस्थान गर्ने
काठमाडौँ, ०५ असोज । वेस्ट इन्डिजसँग शनिबारदेखि सुरु हुने टी–२० आई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार यूएई प्रस्थान गर्ने तयारीमा रहेको छ । नेपालको पछिल्लो परिस्थितिका कारण यूएईले भिसा प्रक्रियामा ढिलाइ गर्दै एक सातापछि मात्र अनुमति दिने निर्णयमा पुगेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
